Thursday, July 18, 2019

एक गोत्रय (भाई बहिनी) बीच भएको बिहे को घोर भर्तसना गर्छु

एक गोत्रय (भाई बहिनी) बीच भएको बिहे को घोर भर्तसना गर्छु।एक गोत्रय बेहि गर्ने गराउने सबै लाई समाज मा पूर्ण रूप बहिस्कार गर्न समस्त देव स्वजाती लाई आह्वान गरिएको छ। यदि यस्तो बिकृति लाई अहिले बहिष्कार गरियेन भने सिंगो देव समुदाय लाय असर पर्ण आउँछ।यस्तो एक गोत्रय बिहे लगायत दोस्रो जाती मा गर्ने बिहेलाई पूर्ण रुपमा देव स्वजाति बाट निर्मूल गरी प्रतिबंध लगाऊ। जसले समाज को बिपरीत कार्य गर छ उसलाई समाज मा पूर्ण बहिस्कार गरूम। देव समुदाय एक जुट भएर अगड़ी बडम।। 
देव समुदाय लाइ थाह भएको कुरा हो। सम्पूर्ण देव स्वजाति लाई आज चुनौती दिएको छ। सत्य कुरा बोलने आज कुनै पनि देव समुदाय को ब्यक्ति र संस्थाले चाहेको छैन किन सबै मौन छ कीन किन ?????
देव समाज को सल्लाहकार ,बागेश्वरी सेवा समिति को काठमांडू इकाई को अध्यक्ष र पशुपति विकाष कोष को सदस्य समेत रहनु भएको देव समुदाय को निकै ठुलो हस्ति भएको ब्यक्ति भगवती देव आफ्नो दोस्रो छोरी रीना देव को आफ्नै एक गोत्रीय नाता काका पर्ने शिवा चौधरी देव को छोरा मनीष चौधरी देव संग देव समुदाय को रीतिरिवाज संस्कृति अपनाई काठमांडू को आफ्नो घर निज नीवास 23-03-2076 सोमबार को दिन एक गोत्रीय भाई बहिनी बीच धूम धाम ले बिहे गराए को  र 30-03-2076 सोमबार को दिन काठमांडू होटल रैडिसन मा बहु भोज मा देव समुदाय को विभिन्न संघ संस्था को पदाधिकारी लगायत देव सेवा समिति को अधिकांस ब्यक्ति र देव समुदाय म उच्च छबि भएको को अधिकांस ब्यक्ति लगायत आफन्त र नाता गोता भएको र काठमांडू को अधिकांश देव संयदाय उपस्थिति भई नाच गान गारी जाड़ रकसी भोज भतेर खाई हर्सो उल्लास का साथ यो एक गोत्रय बिहेलाई समर्थन गर्नु। सींगो देव समुदाय को लगी दुर्भाग्य पूर्ण रहे को कुरा समस्त देव स्वाजाती लाई बिधि बत थाह भएको कुरा हो। आज सम्पूर्ण देव समुदाय यो भगवती देव को प्रति मौन छ कैसैले यसको खिलाफ केहि बोलने हिमत गरेन। र यही भगवाती देव हो देव समाज काठमांडू दुवार डॉ योगेंद्र देव को छोरा र छोरी को दोस्रो जाती मा बिहे को बिरोध गर्न लगा को थियो। बागेश्वरी सेवा समिति दुवारा डॉ राजकुमार चौधरी देव को छोरा को एक गोत्रीय ,राजनारायण देव की छोरा छोरी को एक गोत्रय , अखण्ड नारायण चौधरी देव को छोरा डॉ नबीन देव को एक गोत्रय बिहे को पूरा बिरोध गरेको थियो। र आज यही भगवती देव जी ले पैसा को आडमा सींगो देव समुदाय लाई नै खुला रूप मा चुनौती दिसके को छ।। यस बांट यो परसट हुन गएको छ की उच्च छबि को पैसा बाला हरुले आफ्नो सामाजिक मर्यादा र दायित्व बिरसेर समाज र समुदाय भन्दा माथि आफ्नो पैसाको तागत ले एक गोत्रय शादी भाई बहिनी बीच को बिहेलाई पैसा को आड़ मा छोपन खेजेको छ र समाज लाई आगामी दिन मा एक गोत्रय बिहे लाई प्रोत्साहन गर्न लाई यत्रो गरेको रहस्य खुलना आयो।। आज देव समुदाय को सम्पूर्ण संघ संस्था ले भगवती देव लाई समर्थन गरेको  कुरा सम्पूर्ण देव समुदाय लाई थाह भएको कुरा हो। र यो सोसल मिडिया मा पनि यो बिहेलाई समर्थन गर्ने भेटियो को प्रति यो देव समुदाय बिकृति तीर गएको कुरा थाहा हुन आयो। देव संमुदाय भित्र सत्य लाई साथ दिने र बिकृति को खिलाफ गर्ने हिमत छैन।
देव समुदाय लाइ थाह भएको कुरा हो।सम्पूर्ण देव स्वजाति भित्र यो एक गोत्रय भाई बहिनी को बिहे लाई पूर्ण रूप मा सर समाज जातीय संमुदाय बाट पूर्ण रूप मा बहिष्कार गरिएको छ।र सामाजिक जातीय कार्यक्रम हरू म यस्तो ब्यक्ति लाई पूर्ण रूप मा बन्देज गराउन पर्ने सबै देव स्वजाति समुदायआग्रह गर्छु। सम्पूर्ण देव स्वजाति लाई आज चुनौती दिएको छ। सत्य कुरा बोलने आज कुनै पनि देव समुदाय को ब्यक्ति र संस्थाले चाहेको छैन किन सबै मौन छ कीन किन ?????